वाई के म्यानपावर कम्पनी मलेसिया, यु ए ई , कतार, ओमान र युरोपेली देशहरू जस्ता विभिन्न देशहरूमा अनुभवी र दक्ष कर्मचारीहरूको पदपूर्ति गर्ने नेपालमा अवस्थित एक भर्ती गर्ने कम्पनी हो।
उत्पादक, उद्योग, होटल, व्यवस्थापन, मर्मत र सफाई, तेल र ग्यास, आदि इत्यादि सम्बन्धि काम का लागि प्रतिबद्ध औधोगिक तथा गैर प्राविधिक कामदारहरुलाई जागिर लगाउनु यस कम्पनीको मुख्य उद्धेश्य रहेको छ। तपाईंको पेशागत प्रगतिको लागि सहयोगी भूमिका निर्वाह गर्न को निम्ति हामीसंग दक्ष मानव संसाधन सल्लाहकारहरू रहेका छन्।
वाई म्यानपावर सर्भिसेज प्रा. लि ले विश्वभरका विभिन्न राष्ट्रहरूमा नेपाली जनशक्तिको अग्रज तथा उन्नत आपूर्तिकर्ता रुपमा रहन पाउँदा सन्तुष्टि महसुस गर्दछ । हामी आफ्ना ग्राहकहरूको आवश्यकता अनुसार विश्वव्यापी गुणस्तरीय जनशक्ति उपलब्ध गराउनको निम्ति समर्पित रहेका छौं। आफ्ना ग्राहकहरूको उच्चतम सन्तुष्टिलाई ध्यानमा राख्दै आफ्नो गुणस्तर व्यवस्थापन प्रणालीलाई सुधार गर्न सँधै प्रतिबद्ध रहेका छौं। हामी निरन्तर रुपमा अनुसन्धान, विकास र परिवर्तन लाई अंकमाल गरि समाधान प्रदान गर्ने गर्छौं। हाम्रा कर्मचारी सदस्यहरू निरन्तर रुपमा कार्यसम्पादन प्रति तत्पर रहेकोले गर्दा हामी उपयुक्त व्यवसायिक सेवा प्रदान गर्न सक्षम तथा सफल रहेका छौं | हामी बेरोजगारी घटाउन देशव्यापी रुपमा मद्दत गर्न सधैं तत्पर रहेका छौँ | यसरी वैदेशिक आय थप्पिनाले नेपालका गरिब जनताको सामाजिक-आर्थिक अवस्था उत्थान गर्न सहयोग पुर्याउँछ।
नेपालका अधिकांश कर्मचारीहरू को लागि मलेसियाली कम्पनीहरूमा विभिन्न दर्जा को लागि ठूलो जनशक्तिको माग रहेको छ ।
हाम्रो बारेमा थप पढ्नुहोस्