आवश्यक कागजातहरू

आवश्यक कागजातहरू

आवश्यक कागजात निम्न रहेका छन्: 
•    माग पत्र 
•    अख्तियारनामा
•    रोजगार सम्झौता 
•    कबुलियत नामा
•    एजेन्सी सम्झौता
 

गुनासो को मामला मा

यदि तपाईंलाई भर्ती प्रक्रिया देखि रोजगार अवधि सम्म कुनै गुनासो वा प्रतिक्रिया छ भने कृपया हामीलाई निम्न उल्लेखित फोन नम्बर वा इमेल मार्फत सम्पर्क गर्नुहोस्। तपाईले हामीलाई हाम्रो आधिकारिक फेसबुक पेजमा सन्देश पठाउन सक्नुहुन्छ। तपाईंले प्रदान गर्नुभएको जानकारी गोप्य राखिनेछ।

गुनासो बारे थप