कम्पनीको बारेमा

हाम्रो कम्पनीको बारेमा जान्नुहोस्

हाम्रो परिचय

वाई के म्यानपावर कम्पनी मलेसिया, यु ए ई , कतार, ओमान र युरोपेली देशहरू जस्ता विभिन्न देशहरूमा अनुभवी र दक्ष कर्मचारीहरूको पदपूर्ति गर्ने नेपालमा अवस्थित एक भर्ती गर्ने कम्पनी हो।
उत्पादक, उद्योग, होटल, व्यवस्थापन, मर्मत र सफाई, तेल र ग्यास, आदि इत्यादि सम्बन्धि काम का लागि प्रतिबद्ध औधोगिक तथा गैर प्राविधिक कामदारहरुलाई जागिर लगाउनु यस कम्पनीको मुख्य उद्धेश्य रहेको छ। तपाईंको पेशागत प्रगतिको लागि सहयोगी भूमिका निर्वाह गर्न को निम्ति हामीसंग दक्ष मानव संसाधन सल्लाहकारहरू रहेका छन्।
वाई म्यानपावर सर्भिसेज प्रा. लि ले विश्वभरका विभिन्न राष्ट्रहरूमा नेपाली जनशक्तिको अग्रज तथा उन्नत आपूर्तिकर्ता रुपमा रहन पाउँदा सन्तुष्टि महसुस गर्दछ । हामी आफ्ना ग्राहकहरूको आवश्यकता अनुसार विश्वव्यापी गुणस्तरीय जनशक्ति उपलब्ध गराउनको निम्ति समर्पित रहेका छौं। आफ्ना ग्राहकहरूको उच्चतम सन्तुष्टिलाई ध्यानमा राख्दै आफ्नो गुणस्तर व्यवस्थापन प्रणालीलाई सुधार गर्न सँधै प्रतिबद्ध रहेका छौं।  हामी निरन्तर रुपमा अनुसन्धान, विकास र परिवर्तन लाई अंकमाल गरि समाधान प्रदान गर्ने गर्छौं। हाम्रा कर्मचारी सदस्यहरू निरन्तर रुपमा कार्यसम्पादन प्रति तत्पर रहेकोले गर्दा हामी उपयुक्त व्यवसायिक सेवा प्रदान गर्न सक्षम तथा सफल रहेका छौं | हामी बेरोजगारी घटाउन देशव्यापी  रुपमा मद्दत गर्न सधैं तत्पर रहेका छौँ | यसरी वैदेशिक आय थप्पिनाले  नेपालका गरिब जनताको सामाजिक-आर्थिक अवस्था उत्थान गर्न सहयोग पुर्याउँछ।
नेपालका अधिकांश कर्मचारीहरू को लागि मलेसियाली कम्पनीहरूमा विभिन्न दर्जा को लागि ठूलो जनशक्तिको माग रहेको छ । 
नेपाली कामदारले वैदेशिक रोजगारीका अवसरहरु मार्फत आर्जन गर्ने क्षमता र ज्ञानका कारण मलेसिया, युएई, कतार र युरोपेली देशहरुमा नेपालको म्यानपावर कम्पनीको माग बढ्दो क्रममा छ । वाई के म्यानपावर कम्पनीले दुबई र अन्य देशहरूमा आवेदक तथा कम्पनीहरूको आवश्यकता पूरा गर्न आवश्यक जनशक्तिको परिपूर्ति गर्न भूमिका निर्वाह गर्दछ।

हामी सँगको हरेक सम्बन्ध सुमधुर रहनुको पछाडी हामीले प्रदान गर्ने अद्वितीय स्तर को सेवा रहेको छ जुन हाम्रो  स्वच्छ प्रणाली, नवीन रुपरेखा, र बजार अनुभव को कारणले सम्भव भएको हो र सोहि कुराको लागि परिचित शीर्ष भर्ती कम्पनीहरू मध्ये एक रहेका छौं । 
जब तपाईं हाम्रो म्यानपावर संग व्यवसायीको रुपमा आबद्ध हुनु हुन्छ, हाम्रा अनुभवी सल्लाहकारहरूले तपाईका सबै भर्ती सर्तहरूको लागि नौलो तथा मनपर्दो समाधानहरू प्रदान गर्नेछन् ।

तपाईं आफुले भर्ति गर्नको लागि आवश्यक समाधान चाहने कम्पनी वा व्यावसायिक कदम चाल्ने व्यक्ति भए तापनि हाम्रो भर्ति कम्पनीलाई आफ्नो पहिलो रोजाई को रुप मा राख्न सक्नु हुन्छ।
 

गुनासो को मामला मा

यदि तपाईंलाई भर्ती प्रक्रिया देखि रोजगार अवधि सम्म कुनै गुनासो वा प्रतिक्रिया छ भने कृपया हामीलाई निम्न उल्लेखित फोन नम्बर वा इमेल मार्फत सम्पर्क गर्नुहोस्। तपाईले हामीलाई हाम्रो आधिकारिक फेसबुक पेजमा सन्देश पठाउन सक्नुहुन्छ। तपाईंले प्रदान गर्नुभएको जानकारी गोप्य राखिनेछ।

गुनासो बारे थप